fbpx

सावित्रा र अनिता भारततिर लागे

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिममा खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय लिग खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टिमका मुख्य खेलाडी सावित्रा र अनिता भारतको महिला फुटबल लिगमा एउटै क्लब सेतुबाट खेल्नेछन् । त्रिभुवन विमानस्थलमा भारत जानै लाग्दा भेटिएका दुबै खेलाडीले भारतीय लिग खेल्न पाउनु खुशीको कुरा भएको भन्दै आफूहरु निकै उत्साहित रहेको बताए । भारतमै केही महिनाअघि ... थप पढ्नुहोस्

एएफसी यू–१९ महिला छनोट : नेपालले आज अष्ट्रेलियाको सामना गर्दै

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज 'शुक्रबार' बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३: १५ मा सुरु हुनेछ । स... थप पढ्नुहोस्

आठौँ राष्ट्रिय खेलकुद: फुटबलका सेमिफाईनल खेल आज

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष तथा महिला फुटबलका सेमिफाइनलका खेलहरु आज हुँदैछन् । मंगलबार हुने सेमिफाइनलका खेल बिहान र अपरान्ह गरि एकैदिन खेलाइने छ । पुरुष फुटबल नेपालगंजको पुर्ननिर्मित रंगशालामा हुनेछ भने महिला फुटबल दाङको बेलझुण्डीस्थित रंगशालामा हुनेछ । नेपालगंज रंगशालामा बिहान हुने पहिलो सेमिफाइलनमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ५ संग खेल्नेछ । समुह खको उपविजेता आर्मी र समु... थप पढ्नुहोस्

सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंका सेमिफाइनलमा भिड्ने भएका छन्। अर्को सेमिफाइनल भने भारत र बंगलादेशबीच हुनेछ।विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले श्रीलंकाविरुद्ध ५-० गोल गर्दै जित हासिल गरेको छ।... थप पढ्नुहोस्

साफ महिला फुटबल : श्रीलङ्का विजयी

विराटनगर । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् । इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन्... थप पढ्नुहोस्