fbpx

युईएफएले रोनाल्डोमाथि कारबाही गर्ने

काठमाडौं । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले क्रिष्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ । युईएफएले युभेन्ट्सका फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाउँदा गलत ब्यवहार गरेको आरोप युईएफएले लगाएको छ । बीबीसीका अनुसार युभेन्ट्सका ३४ बर्षका फरवार्डले एथ्लेटिकोका प्रशिक्षक ... थप पढ्नुहोस्

झापा गोल्डकपको उपाधि त्रिभुवन आमीलाई

काठमाडौं । चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो । उपाधिसँगै आर्मीले १२ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । झापाले भने यस पटक पनि उपाधि जित्न सकेन । २२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल ग... थप पढ्नुहोस्

महिला साफको उद्घाटन प्रचण्डले गर्ने

विराटनगर । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले गर्ने भएका छन् । महिला साफ च्याम्पियनसिप प्रचार प्रसार समितिका संयोजक किरण राईले च्याम्पियनसिपको उद्घाटन प्रचण्डले गर्ने जानकारी गराए । उद्घाटन अपरान्ह २ बजे विराटनगरस्थित सहिद रंगशालामा हुनेछ । च्याम्पियनसिप मंगलब... थप पढ्नुहोस्

नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि

काठमाडौं । गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेनेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि’ यसै हप्तादेखि सञ्चालन हुने भएको छ । यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका दीपन्कर डङ्गोलले जानकारी दिए । उक्त प्रतियोगताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ ... थप पढ्नुहोस्

एमबाप्पेले दुई गोल गर्दा पीएसजीको सहज जित

काठमाडौं । चर्चित स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेसँगै फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन 'पीएसजी' ले निम्सलाई ३–० गोलले पराजित गरेको छ । पीएसजीको घरेलु मैदानमा शनिबार राति भएको एक पक्षीय खेलमा क्रिस्टोफर एनकुन्कुले ४० औं मिनेटमा खाता खोलेका थिए । ६९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए । ८९ औं मिनेटमा एमबाप्पेले ... थप पढ्नुहोस्

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम 'आरसीटी' क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी हुने टोली दोस्रो चरणमा पुग्ने छ । दुई खेल जीत र दुई बराबरी खेलेको झम्सिखेल आठ ... थप पढ्नुहोस्

डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

धरान । धरान विसं २०५८ पछि पहिलोपटक बुढासुब्बा गोल्डकपमा फाइनलमा पुगेको आयोजक धरान फुटबल क्लब फेरि डफिन्स क्यामरुनसँग रोकिएको छ । इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन । मनकामना गोल्डकपको विजेता क्यामरुनले यो सिजनमा नेपालबाट फेरि अर्को बुढासुब्बा गोल्डकपको उपाधि थपेको छ । आज सम्पन्न फाइलनमा धरानलाई टाइब्रेकरमा ३–२ को अन्तरले रोक्दै उपाधि हात पारेको ह... थप पढ्नुहोस्

ईटालियन सिरि ए फुटलब: रोनाल्डोको गोलमा युभेन्ट्सलाई १४ अंकको अग्रता

काठमाडौं । ईटालियन सिरि ए फुटलबमा युभेन्ट्सले १४ अंकको अग्रता लिन सफल भएको छ ।  शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा फराकिलो अग्रता बनाउन सफल भएको हो । क्रिस्टियानो रोनाल्डोको कर्नर पासलाई सदुपयोग गर्दै पाउलो ड्याबालाले छैटौ मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।  १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्... थप पढ्नुहोस्

हिरो गोल्ड कप: उपाधीका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । उडिसास्थित कालिंगा रंगशालामा फाइनल खेल बेलुका सवा छ बजे हुनेछ । भारतलाई समूह चरणमै पराजित गरेको नेपाल म्यानमारलाई हराएर उपाधि हात पार्ने प्रयासमा छ । तर समूह चरणमा तीन शुन्य गोल अन्तरले हराएको म्यानमारलाई पराजित गर्नु नेपालका लागि चुनौतीपुर्ण रहेको छ । यसअघि जापान ओलम्पिकको छनौ... थप पढ्नुहोस्

हिरो गोल्डकप : नेपाल इरान भिड्दै, फाइनलमा पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौं । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ ।भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ ... थप पढ्नुहोस्
1 2 3 7