fbpx

नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि

काठमाडौं । गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेनेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि’ यसै हप्तादेखि सञ्चालन हुने भएको छ । यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका दीपन्कर डङ्गोलले जानकारी दिए । उक्त प्रतियोगताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ ... थप पढ्नुहोस्

नेपाली फुटबल टोली भारत प्रस्थान

काठमाडौं । ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली सोमबार अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हँुदै सिलगुडी पुग्नेछ । एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २... थप पढ्नुहोस्

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

कुमार चौलागाईं काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आइसिसी' महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछ... थप पढ्नुहोस्

हिरो गोल्ड कप: उपाधीका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । उडिसास्थित कालिंगा रंगशालामा फाइनल खेल बेलुका सवा छ बजे हुनेछ । भारतलाई समूह चरणमै पराजित गरेको नेपाल म्यानमारलाई हराएर उपाधि हात पार्ने प्रयासमा छ । तर समूह चरणमा तीन शुन्य गोल अन्तरले हराएको म्यानमारलाई पराजित गर्नु नेपालका लागि चुनौतीपुर्ण रहेको छ । यसअघि जापान ओलम्पिकको छनौ... थप पढ्नुहोस्

बुढासुब्बा गोल्डकप: एउटै खेलमा २२ गोल ! तर हारजित भएन

धरान । धरानमा आइतबारदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । आइतबार दिउँसो सुरु भएको उद्घाटन खेलमा सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो । करिव दिउँसो ३ बजेर ५१ मिनेटमा सुरु भएको खेलमा मेची नेत्रालयका जर्सि न १४ का कर्ण लिम्बुले खेल सुरु भएको १० मिनेटमै दुर्लभ गोल गरेका थिए । यस्तै दोस्रो हाफको १४ मिनेटमा सीएमजी क्लब सङ्कटाका जर्सि १२ ... थप पढ्नुहोस्

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौं । 'ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्... थप पढ्नुहोस्

बार्यन म्युनिखको नयाँ बर्षको शुभकामना

काठमडौं । जर्मन क्लब बार्यन म्युनिखले नेपाली फुटबल प्रशंसकलाई नयाँ बर्षको शुभकामना दिएको छ । आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत जर्मन क्लबले अंग्रेजी नयाँ बर्षको शुभकामना दिएको हो । आफुलाई गरेको समर्थनमा धन्यवाद व्यक्त गर्दै क्लबले नयाँ बर्षमा समेत साथ सहयोगको अपेक्षा गरेको छ । जर्मन लिग च्याम्पियन बार्यन म्युनिखको नेपालमा समेत ठुलो संख्यामा प्रशंसकहरु रहेका छन् । बुन्डेशलिगा महारथी बार्यन च... थप पढ्नुहोस्

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ

काठमाडौं । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ । प्रधानमन्त्री पद्मशम्शेर जवराले काठमाडौं उपत्... थप पढ्नुहोस्