fbpx
kp-loss-trade

विदेशी विनिमय सञ्चितिमा अत्यासलाग्दो गिरावट

काठमाडौं । विदेशी विनिमय सञ्चितिमा अत्यासलाग्दो गिरावट आएको छ । कुल विदेशी विनिमय सञ्चितिको कुरा गर्दा २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा सोही वर्षको चैत मसान्तमा गिरावट आई १० खर्ब ५० अर्ब ८५ करोड रुपैयाँमा खुम्चिएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ चैत मसान्तमा ९ अर्ब ५२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकम... थप पढ्नुहोस्