fbpx

चीन, रुस र भारतका विदेश मन्त्री बैठक चीनमा हुने 

काठमाडौं । रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश चीन, रुस र भारतका विदेश मन्त्रीहरूको बैठक चीनमा हुने भएको छ । यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्रीहरूको १६औँ बैठक गर्ने तयारी भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक हुने तय भएकै दिन तीन देशका विदेश मन्त्रीहरूको बैठक हुन लागेको हो । अमेरिका र... थप पढ्नुहोस्