fbpx
व्यापार घाटा

व्यापार घाटा पौने ९ खर्ब पुग्यो, ओली अर्थतन्त्र धरापमा !

काठमाडौं । जताततै कर लगाएर राजश्वमुखी नीति अख्तियार गरेको केपी ओली सरकारको अर्थतन्त्र धरापमा पर्न थालेको तथ्यांकहरुले नै एकपछि अर्को रुपमा पुष्टि गर्न थालेको छ । व्यापार घाटा चुलिएको छ भने तीन हजारभन्दा बढी बस्तुमा शुन्य भन्सार सुविधा दिदाँपनि चीनतर्फको निर्यातमा भारी गिरावट आएको छ । दिनप्रतिदिन आयातमा भारी बुद्धि हुदै जाने तर निर्यात खुम्चिदै जादाँ देशको व्यापार सन्तुलन खलबलिन थालेको हो । नेपा... थप पढ्नुहोस्