fbpx

वन निगम बनाउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । वन तथा वातावरण मन्त्रालय मातहतका द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै संस्थालाई मन्त्रिपरिषद्ले गत वर्ष साउन १८ गते एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाभ्ने प्रक्रिया अघि बढेको हो । सो निर्णयलगत्तै मन्त्रालयले एकीकरण प्रक्रियाका सम्बन्धमा आवश्यक अध्ययन गर्न समिति गठन गरेको ... थप पढ्नुहोस्