fbpx

४ सय ४२ जनालाई आर्थिक सहायता

काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिमा आश्रित ४४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा विभिन्न कारणबाट मृत्यु भएका ७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको जनाएको छ । बोर्डले श्रम स्वीकृति लिएर विदेश गएका कामदारको करार अ... थप पढ्नुहोस्