fbpx

ने क पाको सरकारप्रति विश्वास टुट्दै, विदेशी लगानी ४ अर्बले घट्यो

काठमाडौं । शक्तिशाली गठबन्धनसहितको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विदेशी निकायले पनि विस्तारै पत्याउन छोडेका छन् । ओलीको बोलीमा नरम तर काम गर्ने शैली गह्रम भएपछि दातृ निकाय तथा विदेशी लगानीकर्ताले यो कुरालाई तथ्यांकमा नै देखाइदिएका छन् । चालु आवको पुससम्म १ सय ९५ वटा उद्योगमा १० अर्ब २४ करोड ३० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ । सरकारले विदेशी लगानीको वातावरण बनेको दाबी ... थप पढ्नुहोस्