इन्टर मिलानले दुई खेल बन्द रंगशालामा खेल्नुपर्ने

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी 'ए' फुटबल अन्तर्गत घरेलु मैदानमा हुने दुई खेल दर्शकबिना बन्द रंगशालामा खेल्नुपर्ने भएको छ । बुधबार राति इन्टर समर्थकहरुले नापोलीका खेलाडीलाई दुर्व्यहार गरेपछि इन्टरले दुई खेल रंगशालाको गेट बन्द गरेर खेल्नु पर्ने भएको हो । उक्त खेल इन्टरले १ - ० ले आफ्नो बनाएको थियो । बुधबार राति भएको खेलमा इन्टरका समर्थकले नापोलीका कालिदो काउलिबालीलाई रंगभेदी दुर्व्यवहार गरे... थप पढ्नुहोस्