fbpx

उपत्यकामा १४२ स्थानमा शौचालय आवश्यक

काठमाडौं । उपत्यकामा १४२ स्थानमा शौचालय निर्माणका काठमाडौं महानगरपालिकाले सडक विभागसँग ठाउँ माग गरेको छ । नेपाल यातायात मजदुर सङ्घले काठमाडौं उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गर्दै आएका छन् । यातायात मजदुर सङ्घको टोलीले सोमबार महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेका हुनु । सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गए... थप पढ्नुहोस्