fbpx
Gagan-Kumar-Thapa-Nepali-Congress

संघीयता कार्यान्वयन गर्न सरकार असफल : सांसद् गगन थापा

सुर्खेत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा भएको संज्ञा दिएका छन्। सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए । पूर्व मन्त्री समेत रहेका थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको पनि बताए । नेपालको इतिहासको सबै भन्दा ब... थप पढ्नुहोस्