fbpx
Gagan-Thapa

‘नागरिकलाई तर्साउने गृहमन्त्री चाहिएको छैन, राजीनामा दिनुस’ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन् । प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा नेता थापाले भने, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो ।’ थापाले सरकारले अधिनायकव... थप पढ्नुहोस्

संघीयता चलाउने क्षमता वर्तमान सरकारसंग छैन : युवा नेता थापा

काठमाडौं । नेपाली काग्रेसका युवा नेता गगन थापाले संघीयता चलाउने क्षमता वर्तमान सरकारसंग नरहेको बताएका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारकै कारण संघीयता खतरामा परेको पनि बताए । उनले सरकार जनताको न्युनतम आवश्यकता पुरा गर्न पनि असफल रहेको बताए । त्यस्तै वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्र धरासयी भएको उनको आरोप छ । उनले आहिलेको परिस्थीतिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुक... थप पढ्नुहोस्
Gagan-Thapa

ओली सरकारले एक वर्षको अवधिमा हावा गफमात्रै गर्यो : गगन थापा

पाल्पा । नेपाल महिला संघ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा भएको काँंग्रेस जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा दुई तिहाईको बलियो सरकारले एक वर्षको अवधीमा काम गर्न नसकेको मात्र हावा गफ गरेर विताएको बताएका छन् । नेता थापाले ईतिहासकै बलियो नेकपाको सरकार रहेको अवस्थामा ठुला ठुला विकासका कामहरु गरेर देखाउने समयमा सामान्य क... थप पढ्नुहोस्

जागरण अभियान माथिल्लो तहसम्म पुग्नुपर्छ : गगन थापा

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले अहिले पार्टीले जागरण अभियान थालेको भन्दै जागरण तल्लो तहमात्रै नभई मथिल्लो तहसम्म आवश्यक रहेको बताए । आज दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले आयोजना गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्... थप पढ्नुहोस्

होलीलाई सभ्य रुपमा यसरी मनाउन पनि सकिन्छ [फोटो फिचर]

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विश... थप पढ्नुहोस्
gagan thata

जनमत संग्रह केका लागि र कसका लागि ? हामीलाई उत्तर चाहिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वतन्त्र मधेस गठबन्धनसँग भएको सम्झौताबारे सदनमा छलफल गराउन माग गरेका छन् । प्रतिनीधिसभाको शुन्य समयमा बोल्दै थापाले सरकार र सिके राउतसँग भएको सहमतिका बारेमा सदनले जानकारी पाउनुपर्ने भन्दै मुलुकले जनमत संग्रह स्वीकार गरेको हो कि होइन भनि प्रश्न गरे । थापाले सहमतिको भाषामा अस्पष्टता रहेको र दुई पक्षले आ–आफ्नै तरिकाले व्याख्या गर्न थालेकाले सरकारले य... थप पढ्नुहोस्

मैले एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सासंद गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युमा भावुक हुँदै ‘आफुले असल साथी गुमाएको बताएका छन्’ । उनले ‘देशले एक आशातित नेता गुमाएको भन्दै श्रद्धान्जली दिएका छन्। उनले ट्विट गर्दै लेखेका छन् –‘ रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देश... थप पढ्नुहोस्