fbpx
kauda

प्रहरी मिलाएर खुलेआम जुवा अखडा संचालन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासपछाडि चण्डोलमा खुलेआम जुवा अखडा संचालन हुँदै आएको छ । काठमाडौंका जुवा सञ्चालकहरूमध्ये अग्रपंक्तिमा आउने व्यक्ति हुन् राम लामा र सत्य लामा । राम लामा मकवानपुरका बासिन्दा हुन् । चण्डोलका राम लामा भन्ने बित्तिकै जुवा सञ्चालकका रूपमा चिनिन्छन् । विगतमा कांग्रेसका नेतादेखि प्रहरीका उच्च अधिकृतहरूको समेत पूर्ण संरक्षणमा लामाको जुवा अखडा संरक्षित थियो ।... थप पढ्नुहोस्