स्वास्थ बीमामार्फत जनताको सुरक्षा : गगन थापाको बिचार

काठमाडौं । संविधानतः नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता गर्ने दायित्व सरकारको हो । आधुनिक राज्यबाट नागरिकले अपेक्षा गर्ने न्यूनतम उत्तरदायित्व मध्ये स्वास्थ्य सेवामा पहुँच र त्यसको सुलभता पनि पर्छ । तर नेपालमा व्यवहारमा त्यस्तो हुन सकेको छैन । नेपाल यस्तो देश हो जहाँ कुल स्वास्थ्य खर्चमध्ये बिरामी र उसको परिवारले उपचारको समयमा आफ्नो पकेटबाट गर्नुपर्ने खर्चको हिस्सा झन्डै ५५ प्रतिशत रहेको छ । ... थप पढ्नुहोस्