fbpx

आजबाट गणपति माइक्रोफाइनान्सको आईपिओ खुल्यो

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (Ganapati)ले आजदेखि सर्वसाधारणमा साधारण शेयर 'आईपिओ' जारी गरेको छ। कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७५० कित्त... थप पढ्नुहोस्