fbpx
गणतन्त्र दिवस

गणतन्त्र दिवसमा विद्यार्थीलाई कलम वितरण

स्याङ्जा । चापाकोट स्वतन्त्र विद्यार्थी युनियनले गणतन्त्र दिवसको अवसर पारेर विद्यार्थीलाई कलम वितरण गर्नुका साथै शुभकामना आदानप्रदान गरेको छ । गणतन्त्रलाई मजबुद बनाउन बन्दुक बोकेर होईन कलम बोकेर हिडेमात्रै गणतन्त्रको संस्थागत विकास हुन्छ भन्ने उदेश्यले विद्यार्थीहरुलाई कलम वितरण गरिएको हो । विद्यार्थी राजनीतिबाटै बन्दुक भन्दा कलम बोक्न सिकाउनु पर्ने भन्दै चापाकोट स्ववियूले विद्यार्थीलाई कलम प्रदा... थप पढ्नुहोस्