fbpx

बामपन्थी नेता पण्डितको ह्दयाघातका कारण निधन

काठमाडौं । मंगलबार पंचकन्या गाउँपालिकाको कबिलासमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी हुन पुगेका पूर्व सांसद एवं स्वतन्त्र बामपन्थी नेता गणेश पण्डितको ह्दयाघातका कारण निधन भएको छ । ब्रम्हक्षेत्र बिकास समितिले आयोजना गरेको सप्ताहमा प्रवचन दिएको केही समयमा पण्डितलाई ह्दयाघात भई उपचारका लागि काठमाडौं ल्याइएका थियो । शिक्षण अस्पताल महाराजगंजले पण्डितको निधन भएको पुष्टि गरेको पारिवारिक स्रोतले जनाएको छ ।... थप पढ्नुहोस्