fbpx
Ganesh-raj-pokharel

गणेशराज पोखरेल भए सिटिजन्स बैंकको नयाँ सीईओ , कार्यकाल चार बर्ष

काठमाडौं। नेपालका बाणिज्य बैंकहरुमा अलग्गै पहिचान बोकेको सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको बैंकको २९५औं संचालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्ती गर्ने निर्णय गरेको छ । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सीईओमा नियुक्त गर्ने निर्णय संचालक समितिले गरेको हो । राजनसिंह भण्ड... थप पढ्नुहोस्

सिटिजन्स बैंकको कामु सिईओमा पोखरेल, सेवानिवृत्त भण्डारी प्रमुख सल्लाहकार

कामु सिईओ  गणेशराज पोखरेल काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् । २८ मंसिरमा बसेको बैंक संचालक समितिको बैठकले स्थापनाकालदेखि नै सोही बैंकमा डेपुटी सिईओमा कार्यरत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी ... थप पढ्नुहोस्