गणेशको जन्मोत्सवमा देशभरका मन्दिरमा भक्तजनको भीड

काठमाडौं । भाद्र शुक्ल चतुर्थीका दिन आज बिघ्नहर्ता गणेशको जन्मोत्सव अर्थात मंगल चौथी मनाइएको छ । शिवपार्वतीका पुत्र गणेशको जुनसुकै धार्मिक कर्ममा सवैभन्दा पहिला पूजा गरिन्छ । हरितालिका तीजको व्रत तोडी पुन: गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । मध्याह्नकालमा ऋद्धिसिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने धार्मिक विधि ... थप पढ्नुहोस्