अध्यक्ष पराजुलीलाई मातृशोक

काठमाडौं । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका पूर्व सञ्चालक सदस्य गङ्गाधर पराजुलीलाई मातृशोक परेको छ । पराजुलीकी माता ९३ वर्षीय कलावती पराजुलीको उपचारका क्रममा गण्डकी मेडिकल शिक्षण अस्पताल पोखरामा आज निधन भएको हो । उच्च रक्तचापको समस्या भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्व पराजुलीका चार छोरा र एक छोरी छन् ।... थप पढ्नुहोस्