fbpx

भूमिहिनलाई सरकारी जग्गा उपयोगको निस्सा दिइने

कृष्णराज गौतम काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिहीन र सीमान्त कृषक परिवारलाई खेतीयोग्य सरकारी जग्गा मापदण्डका आधारमा कृषि प्रयोजनका लागि उपलब्ध गराउने भएको छ । मन्त्रालयले ल्याउन लागेको भूमि ऐनमा सरकारी जग्गामा अव्यवस्थित तवरले बसोबास गरेका भूमिहिनबाहेकका परिवारलाई सरकारले तोकेको मूल्य लिई भूउपयोग कार्यान्वयनमा असर नपरेको अवस्थामा बसोबास गरेकै ठाउँको उपयोग निस्सा ... थप पढ्नुहोस्

सरकारले भूमिहीनको लगत लिइने

काठमाडौं । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत लिने थालिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए। उनका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, बर्दिया, बाँके, कपिलवस्तु, दाङ र कञ्चनपुर जिल्लामा पहिलो चरणमा भूमिहीनको लगत लि... थप पढ्नुहोस्