fbpx

टोयोटा गाडी किन्नेका लागि गरिमा विकास बैंकको आकर्षक अफर

काठमाडौं । टोयोटाको गाडी किन्नेका लागि गरिमा विकास बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । गरिमाले नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट्स र यसका डिलरहरुबाट टोयोटाको गाडी खरिद गर्दा सो ब्याजदरमा १२ वर्षका लागि सरल किस्तामा कर्जा दिने सम्झौता गरेको हो । गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र सिन्डिकेट्सका महाप्रबन्धक महेश कुमारले सो... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account