fbpx
garima-birgunj

औद्योगिक नगरी बीरगंजमा खुल्यो गरिमा विकास बैंक

काठमाडौं । औधोगिक नगरी बीरगंजमा गरिमा विकास बैंक लिमिटेडले शाखा कार्यालय खोलेको छ । मिति २०७६ जेष्ठ १ गते बुधबार बीरगंज शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगंजमा आफ्नो उपस्थिती जनाएको र बीरगञ्ज शाखाब... थप पढ्नुहोस्