fbpx
govinda-dhakal

ढकालको नेतृत्वमा कार्यसमिति गठन, २९ वटा विकास बैंक आबद्ध

काठमाडौं। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति गठन भएको छ । एशोसिएसनका अध्यक्ष गोविन्द ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हाे । उनी गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । मुक्तिनाथ विकास बैंकका पूर्वसीईओ भरत ढकालले अध्यक्ष पदबाट बाहिरिएकाे घाेषाणा गरेपछि कार्यबाहक अध्यक्षका रुपमा गोबिन्द ढकालले संघको नेतृत्व गर्दै आएका थिए । हिजो श... थप पढ्नुहोस्
garima-bikas-bank

गरिमा विकास बैंकको भक्तपुर शाखा आजबाट संचालनमा, अझै १५ शाखा कार्यालय खुल्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ बैशाख १६ गते सोमबार सुर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा... थप पढ्नुहोस्
Garima-bikas-bank--govinda-dhakal

गरिमा विकास बैंकका ४ नयाँ शाखा खुले, अझै १९ नयाँ शाखा बिस्तार हुदै

काठमाडौं । आक्रामक रुपमा शाखा बिस्तार अभियान संचालन गरेको गरिमा विकास बैंकले एकैदिन चारवटा शाखा खोलेको छ । बैंकले चैत्र १५ गते शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा ... थप पढ्नुहोस्
garima bikas bank

गरिमा बिकास बैंकले खोल्यो कुमारीपार्टीमा नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा स्थापना गरेको छ । आक्रामक रुपमा शाखा विस्तार गदै आएको गरिमाको उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका छन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । गरिमाले छि... थप पढ्नुहोस्

गरिमा विकास बैंक १२औं बर्षमा प्रवेश, ८ स्थानमा रक्तदान कार्यक्रम

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११ औं बर्ष पूरा गरी १२ औं बर्षमा प्रवेश गरेको छ । सो अवसरमा आज मंसिर ७ गते शुक्रबार देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गरिमाले केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account