fbpx
garima-bikas-logo

गरिमा विकास बैंकको संचालक र शेयरधनीलाई खुशीको खबर

काठमाडैं । गरिमा विकास बैंक लिमिटेडले गत वर्षको तुलनामा ५० प्रतिशतको नाफा वृद्धि सहितको वित्तीय विवरण प्रकाशन गरेको छ । गत वर्षको यसै अवधीमा २८ करोड १५ लाख ६४ हजार कमाएको बैंकले यो वर्ष ४२ करोड ३७ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । पूँजी कोष अनुपात २० बाट १५ प्रतिशतमा संकुचन आउनु बाहेक बैंकको पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा परिचालन, खराब कर्जा लगायतका अधिकांश सूचकमा गरेको सुधा... थप पढ्नुहोस्