fbpx

ग्यास बुलेटले ठक्कर दिंदा आमाछोरीको मृत्यु

काठमाडौं । धादिङमा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ । यूपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट रोराङ गाउँपालिका-५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बता... थप पढ्नुहोस्