fbpx

पेरिस विस्फोटमा मृत्युहुनेको संख्या ४ पुग्यो

काठमाडौं । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटपछि भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार चार पुगेको छ । शनिबार भएको उक्त घटनामा भत्केको भवनको भग्नावशेष हटाउने क्रममा थप एक जनाको मृत शरीर भेटिएको हो । घटनामा एक स्पेनी नागरिकसहित दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार नै निधन भएको थियो । ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइत... थप पढ्नुहोस्