निर्माण व्यवसायी गौचनलाई गोली हान्ने ३ जना प्रहरी खोरमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनजालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सार्प सुटर हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले लोप्साङ लामा, रोशन बुढाथोकी र अमर रानालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई कहाँबाट पक्राउ गरिएको खुलाएको छैन । अहिले केही बेरमा  पत्रकार सम्मेलन गरेर विस्तृतमा बताइने प्रहरी स्रोतले जनाइएको छ । प्रहरीका... थप पढ्नुहोस्