fbpx

वनगाउँ बजारमा दैनिक हजारभन्दा बढी नेपाली ग्राहक

काठमाडौं । मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ । धनगढी लगायतका बजार क्षेत्रमा यतिबेला किराना र लत्ता कपडाको मूल्य चर्को वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान पाइने विश्वासमा गौरीफन्टा पुग्नु परेको उपभोक्ताहरूले बताएका छन् । सीमा क्षेत्रमा भेटिनुभएका धनगढीकी कलावती भट्टले प्रश्न गरिन्– “धनगढीमा किरानाका सामान र कपडालगायतको मूल्य... थप पढ्नुहोस्