fbpx

विदेशी मुद्रा सञ्चिति घट्यो , डलरमा भारु किन्ने वाध्यता कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ पुस मसान्तमा रु.१० खर्ब ५८ अर्ब २० करोड कायम भएको छ । यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ पुस मसान्तमा ९ अर्ब ४१ करोड रहेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तको कुल विदेशी विनिमय... थप पढ्नुहोस्

सफल अर्थमन्त्रीको मापदण्ड राजश्व बृद्धि होईन

अर्थतन्त्रको कहालीलाग्दो गति ! श्वेतपत्र जारी गरेर देशको आर्थिक हालत देखाउने अर्थमन्त्री नै अर्थतन्त्रका घातक हुनुपर्ने कारण के हो ?   राजश्व बृद्धिले मात्र अर्थतन्त्रको आधार तय गर्दैन । करको दर बढाएर मात्र देशको विकास हुने होईन । यो नै अर्थतन्त्र मजबुत भएको सुचांक होइन । किनकी राज्य व्यापारी होइन । व्यापारीले नाफा कमाए जस्तो राज्यले राजश्व बृद्धि गरेर अर्थमन्त्रीले नाक फुलाउदैमा आर्थिक सुच... थप पढ्नुहोस्