अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज एच डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय बुशले ... थप पढ्नुहोस्

अमेरिकाका पूर्व राष्ट्रपति बुसको निधन

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तले जानकारी दिएका छन् । अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उनका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति भएका थिए । पुत्र बुसले आफ्ना बुवालाई संसारकै सबैभन्दा असल पिताका रुपमा आफूले स्म... थप पढ्नुहोस्