खेलाडीहरूको बसमाथि आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद गर्न सुझाव

काठमार्डौं । जर्मनीका सरकारी वकीलहरूले त्यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् । आरोपित सर्जेन्ट वेनरगोल्डले खेलाडी बसेको होटेलबाट निस्किएपछि विभिन्न ३० स्थानमा गाडीमा आक्रमणको प्रयास गरेको दावी वकील कार्टसन डोम्बर्टले गरेका छन् । वेनरगार्डले गराएको बिस्फोटमा परी दुई... थप पढ्नुहोस्