fbpx
ghale-gau

जाने हैन त गण्डकी प्रदेशको स्मार्ट भिलेज ? २०औं घलेगाउँ महोत्सव, भोलि अन्तिम दिन

लमजुङ । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औं घलेगाउँ महोत्सव जारी छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामिण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव शुर... थप पढ्नुहोस्