fbpx
way-ghode-pani

पर्यटकीयस्थल घोडेपानी पुग्ने नयाँ पदमार्ग निर्माण हुँदै

पर्वत । प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ–नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो । हाल वीरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउण्ड’ लगाउन सकिने भएको छ । नयाँ पदमार्गको सांसद पदम गिरीले शिलान्यास गरे । कुश्मा–३... थप पढ्नुहोस्