fbpx

निजी विद्यालय ‘पोस्न’ उच्च शिक्षा आयोगमै चलखेल !

प्रधानमन्त्री र शिक्षामन्त्री नै शिक्षा सुधारका बाधक नेपाल बहस डेस्क काठमाडौँ । विभिन्न राजनीतिक दल, सांसद र नेताहरुले निजी विद्यालयलाई व्यापारिक माध्यम बनाएर लुट मच्चाइरहन उच्च शिक्षा आयोगमै चलखेल गरेको पाइएको छ । सरकारले आयोगको म्याद सुटुक्क पारेर ३७ दिन थप्नुका पछाडी यसको प्रतिवेदनमा निजी विद्यालयबारे स्पष्ट ‘स्वार्थ’ राख्न खोजिएको पाइएको हो । शिक्षा मन्त्रालय श्रोतका अनुसार निजी विद्यालय... थप पढ्नुहोस्