fbpx

आज विश्वभर शिक्षा सप्ताह मनाइँदै

काठमाडौं । ‘मेरो शिक्षा स् मेरो अधिकार’ भन्ने नाराका साथ बुधबारबाट विश्वभर शिक्षा सप्ताह मनाइँदैछ । शिक्षा सप्ताह मनाउने क्रममा नेपालमा शिक्षामा गरिएको लगानीलाई बढाउनुपर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्न तत्काल नियमावली तयार गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग पूरा गराउन पैरवी गरिने सरोकारवाला... थप पढ्नुहोस्