ग्लोबल आइएमई बैंकको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हिजो मंगलबार नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा सो क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराएको बैंक स्रोतले जा... थप पढ्नुहोस्

ग्लोबल आइएमईको नयाँ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन (Global Smart) मार्फत Q’s Cinema को २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड (QR Code) मार्फत Q’s Cinema को टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्राप्त गर्नेछन् । राजधानीको दरबारमार्ग राइजिङ्ग... थप पढ्नुहोस्