fbpx

हावाहुरी प्रभावितलाई ग्लोबल आइएमईले दियाे भाँडाकुँडा राहत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि राहत वितरण गरेको छ । बैंकले बारा जिल्लाका ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको जानकारी दिएको छ । हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस् भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ । ग्ल... थप पढ्नुहोस्

ग्लोबल आईएमई ल्यायो निशुल्क आस्वा सुबिधा

२९ जेष्ठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गरेको छ । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । आस्वा प्रणाली मा... थप पढ्नुहोस्