अमेरिकी कर वृद्धिको असर परेपछि जिएमले दियो कारखाना बन्द गर्ने संकेत

जिएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादनमा सक्रिय ३ हजारको रोजगारी धरापमा ! काठमाडौं । जेनेरल मोटर्स (जिएम)ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानाडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार यो कारखाना बन्द हुँदा करिब तीन हजार कामदारको रोजगारी गुम्नेछ । च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाई उद्धृत गर्दै जिएमका कारखाना पुनर्संर... थप पढ्नुहोस्