fbpx

इन्टरनेट सुरक्षा अध्ययन : अत्याधिक प्रयोग हुने पासवर्डहरू असुरक्षित !

एजेन्सी । एक सुरक्षा अध्ययनले लाखौँ व्यक्तिहरूले इन्टरनेटमा सजिलै अनुमान गर्न सकिने खालका पासवर्डहरू प्रयोग गर्ने गरेको देखाएको छ। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले गरेको एउटा विश्लेषणले ह्याक गरेर सार्वजनिक भएका पासवर्डहरूमा अन्याधिक प्रयोग गरिने पासवर्ड १२३४५६ भएको देखाएको हो। उक्त अध्ययनले मानिसहरूमा इन्टरनेट सुरक्षाको ज्ञानका कम भएका कारण मानिसहरूको सम्वेदनशील सूचनाहरू खतरामा ... थप पढ्नुहोस्