fbpx

चिकित्सा विधेयक प्रतिवेदन बुझाउने तयारी, होला त सर्वसम्मत रूपमा पारित !

काठमाडौं । संसद्को स्वास्थ्य शिक्षा समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । सम्भवतः आज 'बिहीबार'सम्म सहमति जुट्ने र समितिलाई प्रतिवेदन बुझाउने उपसमितिको तयारी छ । उपसमितिका संयोजक भैरवबहादुर सिंहले बुधबार समितिलाई प्रंतिवेदन बुझाउने तयारी भए पनि भाषागत रूपमा प्रतिवेदनलाई मिलाएर बिहीबार बुझाउने तयारी गरिएको जानकारी दिए । डा।... थप पढ्नुहोस्

काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा

काठमाडौं । भारतीय चलचित्रका सुपरस्टार नायक गोविन्दा शनिबार नेपाल आइपुगेका छन् । बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ आज काठमाडौं आएका हुन् । उनको नेपाल बसाई ३ दिनको हुनेछ । बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालील... थप पढ्नुहोस्