मन्त्रिपरिषद्को १४ निर्णय, महासेनानीको सरूवादेखि राखेपलाई स्वीकृती

काठमाडौं । गत पुस १९ गते बिहीबार र पुस २३ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू आज सार्वजनिक भएका छनु । सार्वजनिक निर्णयहरु जस्ताको त्यस्तै : १. नेपाल विशेष सेवा (अठारौं संशोध) नियमावली, २०७५ स्वीकृत गरिएको छ । २. राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरिएको छ । ३. नेपालगञ्ज (बाँक... थप पढ्नुहोस्

अपराधी पानीमुनि लुकेपनि उम्कन पाउँदैन : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताएका छन् । काभ्रेपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन, उसलाई कुनै क्षमा पनि हुँदैन ।” उनले नेपाली समाजका केही पुरुष र महिलाका कारण पनि समाज विकृत बन्दै अपराधिक घट... थप पढ्नुहोस्