२० स्वर्णसहित नेपाल बन्यो च्याम्पियन

काठमाडौं । भारतको मुम्बइमा यही पुस ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिए । नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान)ले जुनियर खेलाडीलाई अन्... थप पढ्नुहोस्