fbpx

सुनको भाउ एक वर्षयताकै उच्च, तोलाको ६३ हजार रुपैयाँमा कारोबार

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको छ। शुक्रवार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ। जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गत ८ गतेयता बजार मूल्य लगातार बढ्ने क्रममा तीन हजार ८ सय रुपैयाँले बढेको हो। नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका आ... थप पढ्नुहोस्