fbpx

कञ्चनपुरमा थप पाँच किलो सुन बरामद ! भारतबाट तस्करी गरेर ल्याएको अनुमान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राख... थप पढ्नुहोस्

सुनको भाउ तोलामा ८ सय बढ्यो

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो । यसअघि ७० साल भदौ महिनामा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । त्यसयता घटेर तोलाको ४७ हजार... थप पढ्नुहोस्

पित्तलका १ देखि १० रुपौयाँको सिक्का ५ सयदेखि १ हजार रुपैयाँमा किनबेच

पित्तलको सिक्का गालेर गहना बनाउने बढे काठमाडौं । नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । गहना बनाउन त्यहाँ सिक्का रु ५०० देखि एक हजारसम्ममा खरीद–बिक्री हुने गरेको त्यहाँका सुनचाँदी व्यवसायी बताउँछन् । सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी... थप पढ्नुहोस्