fbpx
goli-chalaiyo

प्रहरीको गोली लागी घाइते विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर ।  प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा आज बिहान ३ः३० बजे विपी कोइर... थप पढ्नुहोस्

गोली प्रहार गरी आफ्नै दाइको हत्या

पर्सा । पर्सामा भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका– १ पलुवामा ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले दाइ ४८ वर्षीय शेख फरुकलाई पेस्तोलबाट गोली प्रहार हत्या गरेका हुन् । घरायसी विवाद हुँदा भाइले दाइको छातीमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको ह... थप पढ्नुहोस्

बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।... थप पढ्नुहोस्

सिरहाको सुखीपुर नगरपालिकामा गोली चल्यो, ११ जना घाइते

लहान । सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरमा रहेको सिकिया पोखरीको स्वामित्वको विषयमा विवाद हुँदा द्विपक्षीय झडपले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको छ। शनिबार आज अपरान्ह भएको द्विपक्षीय झडपको क्रममा करिब दर्जन जना घाइते भएपछि स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायरसहित लाठी चार्ज गरिएको इलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ। प्रहरीको लाठीचार्जमा मण्डल पक्षका नौ जना घाइते भएका छन्।... थप पढ्नुहोस्

सुनसरीको दुहबीमा गोली हानी एक जनाको हत्या !

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए। जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्... थप पढ्नुहोस्

बर्दियामा गोली चल्यो !

काठमाडौं । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल गाउँपालिका वडा ३ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका वडा न ३ मा आइतबार राती घरमा सुतिरहेको अवस्थामा गोली लागेर ३५ बर्षिय मोहन खटिकको मृत्यु भएको बदियाका एसपी सुरेन्द्र मैनालीले बताएका छन् । परिवारको भनाइअनुसार ३५ वर्षीय मोहन खटिकलाई घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५० हजार रुपैय... थप पढ्नुहोस्