सामाजिक र आर्थिक चित्रणमा नेपाल !

भ्रष्टाचार निवारण र कर्मचारी संयन्त्रलाई ठीक ठेगानमा राख्ने बित्तिकै अधिकांश समस्या स्वतः समाप्त हुन्छन् ♦  चन्द्रमणि गौतम  ♦ आर्थिक–सामाजिक कोणबाट हेर्दा नेपालको अधोगतिशिल दारुण अवस्था पाइन्छ । हुन त मानिसहरूको खर्च गर्ने क्षमतामा बृद्धि भइरहेको र आयात बढिरहेको छ । तर यो क्षमता खतरनाक गतिमा बढिरहेको विपे्रषण (रेमिटान्स्) को योगदान हो । यसलाई किन खतरनाक भनियो, यथास्थानमा चर्चा गरिने छ । ... थप पढ्नुहोस्

ओली नेतृत्वमा न सुशासन कायम हुन्छ न त समृद्धि नै

केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएको नौ महिनापछि निकै तामझामका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले नै त्यस कार्यक्रमको मंगलबार शुभारम्भ गरेका छन् । सामाजिक सुरक्षा कोष अन्र्तगत औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा, निवृत्तिभरण जस्ता सेवा पर्ने बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् –" अब रोजग... थप पढ्नुहोस्