fbpx

संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्ड गुगल प्लस बन्द

काठमाडौं । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ। सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो। तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्। सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको 'मृत्यु'को घोषणा गर... थप पढ्नुहोस्

गुगलविरुद्ध लाग्यो यस्तो आरोप !

काठमाडौं । गुगलले प्रयोगकर्ताहरूको स्थान पत्ता लगाउने क्रममा डेटा सुरक्षासम्बन्धी यूरोपेली कानुनहरूको उल्लङ्घन गरेपछि गुगलको ट्रयाकिङ प्रणाली विरुद्ध उजुरीहरू दायर गर्ने तयारी भएको गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । यूरोपका सातवटा उपभोक्ता अधिकारवादी सङ्गठनहरूको समूहले आ आफ्ना देशका डेटा सुरक्षा नियामक निकायहरूसमक्ष उजुरी दिन लागेका हुन् । मिडिया रिपोर्टका अनुसार गुगलले प्रयोगकर्ताहरूको राजनीतिक... थप पढ्नुहोस्