fbpx

‘फेसबुकबाट प्रेम नगर्नुस्’

काठमाडौं । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारील... थप पढ्नुहोस्

फेसबुकबाट जफत गरिएका जानकारीहरु सार्वजनिक

काठमाडौं । फेक न्युजका सम्बन्धमा बेलायती संसदले गरिरहेको अनुसन्धानको क्रममा लुकाइएको तर फेसबुकबाट जफत गरिएका जानकारीहरु सार्वजनिक भएका छन् । यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गले सोसल नेटवर्कका कर्मचारीलाई पठाएका इमेल पनि समावेश छ । एक सफ्टवेयर फर्मबाट इमेलहरु प्राप्त भएको बेलायती सांसदले बताएका छन् । झण्डै २५० पृष्ठको जानकारी प्रकाशित भएको हो । यसरी सार्वजनिक गरिएका केही जानकार... थप पढ्नुहोस्

फेसबूकले पीआर फर्मको सहायता लिएको खुलासा

काठमाडौं । एप्पल र गूगलविरुद्ध लेख्नका लागि अमेरिकी पीआर फर्म डिफायनर्स पब्लिक अफेयर्ससँग फेसबूकले सम्पर्क गरेको आरोप लागेको छ । द न्युयोर्क टाइम्सको एक रिपोर्टमा बुधवार यो दाबी गरिएको हो । रिपोर्टअनुसार, अक्टोबर २०१७ मा फेसबूकले डिफायनर्ससँग काम अघि बढाएको थियो । डिफायनर्स रिपब्लिकन पार्टीसँग जोडिएको फर्म हो । डिफायनर्सले एप्पल र गूगगलविरुद्ध अनेकौं लेख लेखाएको थियो । अनि फेसबूकमाथि रुसका बार... थप पढ्नुहोस्

किन ल्यायो फेसबूकले नयाँ नीति ?

काठमाडौं । फेसबूकले आफ्नो कार्यालयभित्रको डेटिङ नीतिमा परिवर्तन ल्याएको छ । कम्पनीका अनुसार, अब निर्देशक वा त्यसभन्दा माथिको पदको मानिसले आफ्नो सहकर्मीसँगको रोमान्टिक सम्बन्धको खुलासा गर्नुपर्ने हुन्छ । उक्त सहकर्मी सीधै उसमुनि काम गर्दैन भने पनि त्यसको जानकारी दिनुपर्ने हुन्छ । फेसबूकको आन्तरिक पोस्टमा आफ्ना कर्मचारीहरूलाई नयाँ नीतिका बारेमा बताइएको द वाल स्ट्रीट जर्नलले लेख्यो । नयाँ नीतिअनुसा... थप पढ्नुहोस्

गुगल, फेसबुक र अमाजनलाई करको दायरामा ल्याउन प्रस्ताव

काठमाडौं । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिट... थप पढ्नुहोस्